Tuesday, November 29, 2022

हालै लन्च भएको एक्सपल्स २०० फोर भीको नयाँ भेरियन्ट आउँने

हिरो मोटोकर्पले बजारमा हालै लन्च गरेको एक्सपल्स २०० फोर भीको नयाँ भेरियन्ट बजारमा ल्याउने भएको छ । कम्पनीले एक्सपल्स २०० फोर भी र्याली किट भेरियन्ट सार्वजनिक गर्ने भएको हो ।

कम्पनीको अनुसार यो भेरियन्ट चाडै नै सार्वजनिक हुनेछ । कम्पनीले एक्सपल्स २०० फोर भीको एडिशनका रुपमा मोटरसाइकल नै सार्वजनिक गर्ने भएको हो ।  यसअघी भने कम्पनीले र्याली किट एशोसरिजका रुपमा ल्याएको थियो ।

नयाँ भेरिन्टमा लम्वाई २३ एमएम, ५० एमएम उचाई र ९ एमएम लामो ह्वीलवेसका साथै नयाँ स्वीङ आर्म पर्योग हुने कम्पनीले जनाएको छ । यसमा भेरियन्टमा एडजष्टेवल फ्रन्ट तथा रियर सस्पेन्सन, ह्यान्डलबार रेजर, नयाँ स्ट्याण्ड, नयाँ गियर लिभर, र्याली सिट, तथा अफरोड टायर समावेश गरिएको छ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here