Tuesday, September 27, 2022

हिरो एक्सपल्स २०० फोरभीको पहिलो लट सोल्ड आउट

हिरो एक्सपल्स २०० फोरभीको सबै युनिट बिक्री भएको  नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले जनाएको छ । कम्पनीले पहिलो लटमा २०० युनिट  मोटरसाइकल सोल्ड आउट गरेको छ ।

यसको नेपाली बजारमा मूल्य ४ लाख ५० हजार रहेको छ ।

गतवर्ष वर्ष अक्टोबरमा लन्च गरिएको हिरोको एन्ट्री एडभेन्चर बाइक ‘एक्स-पल्स २०० फो भि’ ले यसअघी २०२२ को ‘कार एण्ड बाइक’ अर्वाडमा केही उपाधि जित्न सफल भएको थियो । यो मोटरसाइकलले ‘एडभेन्चर मोटरसाइकल अफ द इयर’ को साथै प्रतिष्ठित ‘दुई पाङ्ग्रे बाइक अफ द इयर’ अर्वाड जितेको हो।

यो एडभेन्चर बाइक फोर-भल्भ प्रति सिलिन्डर टेक्नोलोजीमा आधारित रहेको छ। यसअघी बाइकमा साधारण दुई भल्भ सेटअप गरिएको थियो। बाइकलाई अझ राम्रो बानउन परिमार्जित इन्जिन कूलिङ प्रणाली र संशोधित गियर अपग्रेड गरिएको छ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here