Thursday, October 6, 2022

हिरो एक्सपल्स २०० फोर भीको दोस्रो लट नेपाल आयो

हिरो एक्सपल्स २०० फोर भीको दोस्रो लट नेपाल आएको छ । यसअघी  कम्पनीले पहिलो लटमा २०० युनिट  मोटरसाइकल सोल्ड आउट गरेको नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले जनाएको छ । कम्पनीले डेलिभरि कुरेर बसेका ग्राहकलाई समेत डेलिभरि सुरु गरेको छ ।

यसको नेपाली बजारमा मूल्य ४ लाख ५० हजार रहेको छ ।

गतवर्ष वर्ष अक्टोबरमा लन्च गरिएको हिरोको एन्ट्री एडभेन्चर बाइक ‘एक्स-पल्स २०० फो भि’ ले यसअघी २०२२ को ‘कार एण्ड बाइक’ अर्वाडमा केही उपाधि जित्न सफल भएको थियो । यो मोटरसाइकलले ‘एडभेन्चर मोटरसाइकल अफ द इयर’ को साथै प्रतिष्ठित ‘दुई पाङ्ग्रे बाइक अफ द इयर’ अर्वाड जितेको हो।

यो एडभेन्चर बाइक फोर-भल्भ प्रति सिलिन्डर टेक्नोलोजीमा आधारित रहेको छ। यसअघी बाइकमा साधारण दुई भल्भ सेटअप गरिएको थियो। बाइकलाई अझ राम्रो बानउन परिमार्जित इन्जिन कूलिङ प्रणाली र संशोधित गियर अपग्रेड गरिएको छ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here