Tuesday, September 27, 2022

ग्लोबल NCAP ले जुलाई देखि सुरक्षा प्रोटोकलमा थप कडाई

ग्लोबल न्यू कार एसेसमेन्ट प्रोग्राम(GNCAP) ले अन्ततः क्र्यास-परीक्षण प्रोटोकललाई थप कडा बनाएको छ । नयाँ नियम अन्तर्गत, प्रतिष्ठित ५ स्टार रेटिंग प्राप्त गर्न, कारहरू इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC) संग फिट हुनुपर्दछ । कारहरूले पैदल यात्री सुरक्षा उपायहरू र साइड-इम्पेक्ट सुरक्षा परीक्षणहरूको पालना गर्नुपर्नेछ ।

पैदल यात्री सुरक्षा परीक्षणहरू अन्तर्गत, ग्लोबल NCAP ले पैदल यात्रीको टाउको, खुट्टामा चोटपटक लाग्ने सम्भावित जोखिमहरूको मूल्याङ्कन गर्नेछ । कारहरूमा पैदल यात्रीहरूलाई पहिचान गर्ने स्वायत्त आपतकालीन ब्रेकिङ प्रणाली छ भने थप अंकहरू प्राप्त गर्न सक्छन् ।

नयाँ नियम अघि, साइड इम्प्याक्ट परीक्षण अनिवार्य थिएन, तर अब यो अनिवार्य भएको छ । ५ स्टार रेटिंग प्राप्त गर्न, साइड इफेक्ट टेस्ट र फ्रन्टल क्र्यास टेस्टको दुवै आवश्यक भएको छ ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here