Tuesday, September 27, 2022

भारतको सडक यातायात तथा राजमार्ग मन्त्री गडकरीले एलन मस्कलाई भने, ‘चीनमा उत्पादन गरेर यहाँ बिक्री नगर्नुहोस्। मेक इन इन्डिया’

नितिन गडकरीले मंगलबार एक कार्यक्रममा बोल्दै टेस्लाका मालिक इलोन मस्कलाई, भारतमा आफ्नो दायराको विधुतीय गाडी उत्पादन र बिक्री गर्न स्वागत गरेको छन् । तर, गडकरीले मस्कलाई चीनमा उत्पादन गरेर भारतमा बिक्री नगर्न सल्लाह दिए ।

गडकरीले भने, “मस्कलाई हाम्रो अनुरोध छ– भारत आउनुहोस् र भारतमा उत्पादन गर्नुहोस् । हामी लागत घटाउन सक्छौं । भारत आउनुहोस् र उत्पादन सुरु गर्नुहोस् । भारत ठूलो बजार हो । यहाँ पोर्टहरू उपलब्ध छन् । निकासीमा समस्या आउँदैन ।”

मस्कले यसअघि भारतमा आफ्ना सवारीसाधन आयात गर्न आवश्यक पर्ने उच्च शुल्कबारे चिन्ता व्यक्त गरेपछि गडकरीले यस्तो भनेका हुन् । टेस्लाले भारतमा विद्युतीय सवारीसाधन आयात र बिक्री गर्न चासो देखाएको थियो ।

कम्पनीले कम लागतको माग गर्दै एक वर्षभन्दा बढी समयका लागि सरकारसँग आग्रह गरेको थियो । हाम्रो वर्तमान कर संरचना अनुसार नै भएको भन्दै सरकारले यो अनुरोध अस्वीकार गरेको थियो ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here