Monday, November 28, 2022

एक्साइड ब्याट्रीको डिलर भेला सम्पन्न, सर्वोत्कृष्ट डिलरलाई सम्मान

भारतीय कम्पनी एक्साइड इन्डस्ट्रिजले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । एक्साइड इन्डस्ट्रिजको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले १०० भन्दा धेरै डिलरलाई एकै ठाँउ समेटेर कार्यक्रम सफलताका साथ सम्पन्न गरेको हो ।

कम्पनीले विज्ञप्ती जारी गर्दै उक्त कार्यकममा १०० भन्दा धेरै डिलरले सहभागिता जनाएको उल्लेख गरेको छ । कार्यक्रममा एक्साइड इन्डस्ट्रिजका र सिप्रदी ट्रेडिङ्गका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

कम्पनीले विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान गरेको थियो ।

नेपालमा एक्साइड ब्राण्डका अटोमोटिभ, दुई पाङ्ग्रे, इन्भर्टर र सोलार ब्याट्री बिक्री हुदैँ आएका छन्।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here