Monday, November 28, 2022

काठमाडौं चक्रपथमा विद्युतीय रेल चलाउन काम भईरहेको छः मन्त्री यादव

काठमाडौंका सडकमा अत्याधिक सवारी चापलाई मध्येनजर गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले चक्रपथमा विद्युतीय रेल चलाउनुपर्ने आवश्यकता रहेको बताएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्रालयले चाडैं नै विद्युतीय रेल सन्चालनमा आउने गरि काम गरिरहेको जनाएकी छिन् ।

चौबिसै घण्टा विद्युतीय रेल चलाउन सके सवारी चाप र पेट्रोलियम पदार्थको खपत कम हुनुका साथै वातावरण संरक्षणमा यसले ठुलो भुमिका खेल्ने जानकारी दिएकी छिन् ।

उनले भिनिन्, ‘देशको राजधानी र ठुलो सहर भएको हुनाले यहाँ ५० प्रतिशत गुड्ने सवारीलाई दीगो र सुरक्षित पूर्वाधारको आवश्यक रहेको छ । आउँदै गरेको बजेटमा सरकारले यस क्षेत्रलाई प्राथामिकता राख्नु पर्नेछ । साथै, काठमाडौंमा चार्जिङ स्टेशन विस्तार गर्ने काम तिर्ब रुपमा अघी बढ्नु पर्नेछ । ‘

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here