Tuesday, November 29, 2022

करिव ७ वर्ष देखि नेपालमै एसेम्बल भएर बिक्रि भइरहेको छ इलेक्ट्रिक लोडर, फलफुल तथा तरकारी ओसारपसार गर्न सजिलो

करिव ७ वर्ष देखि नेपालमै एसेम्बल भएर बिक्रि भइरहेको छ चिनियाँ कम्पनी किटेकको इलेक्ट्रिक लोडर । यो इलेक्ट्रिक लोडर वीरगन्ज लगायत तराईका विभिन्न स्थानमा कुशवाहा मोटर्सद्वारा बिक्री–वितरण भइरहेको छ ।

वीरगन्जका साथै नारायणगढ, कलैया, चःपुर, जनकपुर, धनगढी, राजापुर, इटहरी आदि स्थानमा कुशवाहा मोटर्सले सबडिलर स्थापना गरेर उक्त इलेक्ट्रिक लोडर बिक्री–वितरण गरिरहेको छ ।

८० एम्पियरका ५ थान ब्याट्री प्रयोग गरिएको इलेक्ट्रिक लोडरले, सिंगल चार्जमा करिव १०० किलोमिटर रेन्ज दिन्छ । २ हजार वाटको मोटर जडित लोडरमा ब्याट्री चार्ज गर्नका लागि १८ एम्प्यिर क्षमताको चार्जर उपलब्ध रहेको छ । यसको मूल्य ४ लाख रुपैयाँ तोकिएको छ । तराई छेत्रमा सो इलेक्ट्रिक लोडर फलफुल तथा तरकारी आदि सामान ओसारपसार गर्नमा निकै नै प्रयोग भएको पाइएको छ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here