Thursday, October 6, 2022

यस्ता छन् नेपालमा पाइने डुहानका इलेक्ट्रिक स्कुटर, सामान्य स्टाइलदेखि लिएर ३-चक्का स्टाइल

नेपालका लागि डुहान स्कुटरको आधिकारिक वितरक, कालिबर अटोले हाल पाँचवटा ई-स्कुटर बिक्रि गर्दै आएको छ । यी स्कुटरहरू सामान्य इभि स्टाइलदेखि लिएर अनौठो ट्राइ-व्हील स्टाइलमा पनि उपलब्ध रहेको छ ।

यसको हालको स्कुटरहरुको तुलनामा, Doohan iTank नेपालको सबैभन्दा महँगो डुहान इलेक्ट्रिक स्कुटर हो र Doohan i-Dou C नेपालको सबैभन्दा सस्तो डुहान इलेक्ट्रिक स्कुटर हो ।

हाल नेपालमा उपलब्ध डुहान स्कुटरहरु यस प्रकार रहेको छन् –

Doohan Electric ScootersPrice in Nepal
Doohan IdouRs. 159900
Doohan E-SwanRs. 231900
Doohan iTangoRs. 289900
Doohan UranusRs. 321900
Doohan iTankRs. 359900 (1500W) / Rs. 499900 (3000W)

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here