Thursday, October 6, 2022

आजबाट क्रसफायर मोटरसाइकलको मूल्य वृद्दि (मूल्य सहित)

सरकारले आगामी आर्थिक वर्षमा २०० सीसी माथिका मोटरसाइकलमा कर वृद्दि गरेसँगै अहिले कम्पनीहरुले आफ्ना मोटरसाइकलको मूल्य धमाधम बढाईरहेका छन् । यसैक्रममा क्रसफायर मोटरसाइकलले पनि नयाँ मूल्य सार्वजनिक गरेको छ । क्रसफायरको नेपालका लागि आधिकरिक वितरक क्लासीक ह्वील एक्सपोर्ट एण्ड इम्पोर्टले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

मूल्यसूची अनुसार कम्पनीले २५० सीसीका ३ मोडलका मोटरसाइकलको मूल्य बढाएको हो । कम्पनीले क्रसफायर आरएम २५० को मूल्य १ लाख ४० हजारले बढाएर ८ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ ।

कम्पनीले एचजे २५० को मूल्य पनि १ लाखले बढाएर ७ लाख ७० हजार रुपैयाँ तोकेको छ । त्यसैगरि ट्रेकर २५० को ३५ हजार रुपैयाँ मूल्य वृद्धि गरि ४ लाख १० हजार रुपैयाँ निर्धारण गरेको छ ।

यो मूल्य आज अर्थात जेठ ३० गतेदेखि लागु हुनेछ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here