Thursday, October 6, 2022

 क्रसफायरको नयाँ वर्ष अफर समाप्त

क्रसफायर तथा इटालिका मोटोले सार्वजनिक गरेको नयाँ वर्ष अफर समाप्त भएको छ । चैत्र २६ गतेदेखि सुरु भएको यो अफर अहिले सकिएको छ । कम्पनीले बैशाख ११ सम्म मात्र अफर लागु गरेपनि ग्राहकहरुको चासोलाई मध्येनजर गरेर अफर समय अवधि बढाएको छ ।

ग्राहकले क्रसफायरका कुनैपनि मोटरसाइल वा स्कुटर खरिद गर्दा कुपन स्क्याच गरि १० हजारदेखि ५० हजार रुपैयाँसम्म जित्न सक्ने सुविधा थियो। साथै भाग्यशाली विजेताले बम्पर उपहारमा १ लाख ५० हजार रुपैयाँ जित्न सक्नेथे । वम्पर विजेताको नाम जेठ पहिलो हप्ता सार्वजनिक गरिने कम्पनीले जनाएको छ । अफर अन्तर्गत ग्राहकले १५ हजार बराबरको एशोसरिज निःशुल्क प्राप्त गर्ने अवसर थियो ।

कम्पनीले ग्राहकको लागि फाइनान्स र एक्सचेन्जको सुविधा पनि दिएको थियो । ग्राहकले आफ्नो कुनैपनि मोटरसाइल वा स्कुटर क्रसफायरसँग  एक्सचेन्ज गर्न पाउँन सक्थे । साथै,एक्सचेन्जबाट मोटरसाइल वा स्कुटर खरिद गर्ने ग्राहकलाई कम्पनीले  एक्सचेन्ज वोनस २५ हजार रुपैयाँ दिने थियो । फाइनान्सको लागि कम्पनीले २.७९ प्रतिशत व्याजमा कर्जा उपलब्ध गराएको थियो ।

कम्पनीले हरेक हप्ताको २ जना विजेतालाई २ रात ३ दिनको हिमालयन फ्रन्ट होटल पोखराको प्याकेज उपलब्ध गराइदिएको थियो ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here