Tuesday, November 29, 2022

२५ करोड पर्ने क्रिस्टियानो रोनाल्डोको बुगाटी भेयरोन दुर्घटना, सुपरकारमा गम्भीर क्षति

क्रिष्टियानो रोनाल्डोको बुगाटी भेरोन भिटेसे हाइपरकार केहि दिन अघि स्पेनको माजोर्कामा क्षतिग्रस्त भएको छ । स्पेनिस टापुमा पारिवारिक बिदा मनाउन आइपुगेका रोनाल्डोले आफ्नो मर्सिडीज-बेन्ज जी-क्लास र २ मिलियन अमेरिकी डलरको बुगाटी भेरोन भिटेसेलाई आफ्नो भिलामा ल्याएका थिए, जहाँ केही समयपछि उनको बुगाटी दुर्घटनामा परेको हो ।

रिपोर्टहरूको अनुसार स्टार फुटबलर भने बुगाटीमा उपस्थित थिएनन् तर उनको अंगरक्षक गाडी चलाउदै थिए र उनले गाडीको नियन्त्रण गुमाए र अन्ततः इट्टाको पर्खालमा गाडी ठोक्कियो । दुर्घटनामा उनको अंगरक्षक पनि सकुशलनै रहेको जानकारी आएको छ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here