Monday, February 6, 2023

सडक र सुविधा

अनाधिकृत संरचना हटाउन नयाँबानेश्वरमा पनि चल्यो महानगरको डोजर

अवैध संरचना र फुटपाथ हटाउने काम निरन्तर अगाडी बढाईरहेको काठमाडौं महानगरले आज नयाँबानेश्वर क्षेत्रका अनाधिकृत संरचना हटाएको छ । बानेश्वर क्षेत्रका सडक सीमा मिचेर...

डोजर लिएर हराएको टुकुचा खोला खोज्न हिडें मेयर बालेन

बाटो र फुटपाथलाइ सफा र फराकिलो बनाउने लक्ष्यको साथ अगाडी बढेको काठमाडौँ महानगरपालिकाले अवैध संरचना र फुटपाथ हटाउने काम निरन्तर अगाडी बढाईरहेको छ ।...

काठमाडौं महानगरपालिकाले निकाल्यो यस्तो सूचना, यो क्षेत्रमा आज सवारीसाधनको प्रवेश निषेध

आज नानिचा याः रथ यात्राको अवसरमा महानगरको भित्री क्षेत्रमा यातायात अवरुद्ध हुने भएको छ। काठमाडौँ महानगरपालिकाले एक सूचना जारी गर्दै नरदेवी, किलाघः, मखन, हनुमान...

बंगलादेशले बनायो गाडी र रेल दुवै चल्ने देशकै लामो पुल

बंगलादेशमा पद्मा नदीमाथि देशकै लामो ६.१५ किलोमिटर लामो पुल बनेको छ । प्रधानमन्त्री शेख हसिनाले पद्मा नदीमाथिको ऐतिहासिक पुल उद्घाटन गरेकी छन् । यो...

परीक्षणकालीन लाइसेन्स कार्ड दिए पछि केहि सहज तर कहिले पाइन्छ स्मार्ट लाइसेन्स ?

सवारी चालक लाइसेन्सको असहजता कायम नै छ । अहिलेलाई नयाँ आवेदनहरु बन्द गरिएको छ तर पनि असहजता तत्कालै सहज हुने अवस्था देखिदैन । किनभने...

निश्चित भयो चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन फेरि सुरु हुने मिति

चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन फेरि सुरु हुने मिति निश्चित भएको छ । आवेदन दिनेको चाप अत्याधिक भएको भन्दै विभागले केही दिनअघि सूचना...

अध्यादेश जारी भयो, अब नेपालको रेलमा यात्रु पनि चढाउन पाइने तर कहिले देखि ?

सरकारले रेल्वे अध्यादेश जारी गरेको छ । २२ वैशाख, २०७८ र १५ मंसिर २०७८ मा पनि सरकारले रेल्वे अध्यादेश जारी गरेको थियो । तर,...

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक विस्तार कछुवा गतिमा

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ। विसं २०७५ चैत ८ गते तत्कालीन...

मर्सिडिज बेन्जको नेपाल वितरक फेरियो, आक्रामक बजार विस्तार सम्भव होला त ?

मर्सिडिज बेन्जको नेपाल वितरक फेरिएको छ । किशोर वादे श्रेष्टले नेपालका लागि आयात गर्दै आएको मर्सिडिज बेन्जको आधिकारिक वितरक परिवर्तन भएको हो । नेपालका लागि...

फोर्डको प्रतिबद्धता – नेपाली ग्राहकलाई पाटपुर्जा र सर्भिसिङ सेवाहरू सहज उपलब्ध गराउने

फोर्ड इन्डियाले नेपालमा रहेका आफ्ना ग्राहकहरूलाई फोर्ड गाडीहरूमा सेवा, पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोग गर्ने बताएको छ । अमेरिकी कार निर्माता कम्पनी फोर्डले...

सुजुकीले अब ४ शहरका ग्राहकको घरमै पुगेर गाडी मर्मत सेवा दिने

नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले ग्राहकहरूको घरमै गाडी मर्मतको लागि 'वर्कसप अन ह्विल' योजना सुरू गरेको छ । स्मार्ट वर्कसपमार्फत...

Don't miss

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...