Monday, June 5, 2023

रोचक

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

गाडीमै चाबी देखेर चोरेर लिएर हिडेको टाटा सुमो दुर्घटनामा परेपछि

विराटनगरमा चोरले लिएर भाग्दै गरेको टाटा सुमो दुर्घटनामा परेको छ । विराटनगर-३ भट्टा चोकबाट चोरले लिएर भाग्दै गरेको टाटा सुमो भ्यान कलेज बससँग ठोक्किएर...

विमान अवतरण गर्ने बेलामा विमानका दुबै पाइलट निदाएपछि विमान अवतरण हुन सकेन

रात्रिकालिन बस लगायतका सवारी साधनहरुमा चालक निदाएर सवारी दुर्घटना भएको खबरहरु त हामीले निकै नै सुन्दै आएको छौँ । तर इथियोपियामा अनौठो घटना भएको...

जापानले चन्द्रमा र मंगल ग्रहसम्म जाने बुलेट ट्रेन बनाउदै, यस्तो छ योजना

जापानको अन्तरिक्ष यात्राको योजना सफल भएमा मानिसले अब एक ग्रहबाट अर्को ग्रहमा बुलेट ट्रेनमा यात्रा गर्न सक्नेछन् । जापानको प्रविधिलाई विश्वास गर्ने हो भने...

२०२४ सम्ममा एप्पलले ड्राइभर बिना कुद्ने इलेक्ट्रिक कार ल्याउने

कारमा एप्पलको चासो आईफोन आउनु भन्दा पहिलेको हो, र एप्पलका पदाधिकारीहरूले आईफोन सुरु हुनु अघि नै कार निर्माण गर्ने बारे छलफल गरेका थिए ।...

१ मिनेट १७ सकेन्डमा टायर परिवर्तन गरेर विश्व किर्तिमान (भिडियो सहित)

हामीले कतै लामो यात्रामा निस्किदा टायर पन्चर भएर लामो समय कुर्नु परेको कस्टकर पल त याद नै छ । दुई पाङग्रे सवारी होस् वा...

आजसम्म बनेको मध्ये सबैभन्दा सर्वश्रेष्ठ फेरारी लिलामीमा जाँदै

१९५५ को 'फेरारी ४१० स्पोर्ट स्पाइडर' आरएम सोथेबीको लिलामीमा जाने भएको छ । २४-स्पार्क प्लग, ४.९-लिटर भी-१२ सुसज्जित यस फेरारीलाई , इटालियन रेस कार...

विश्वको सबैभन्दा महंगो एम्बुलेन्स, मूल्य ४४ करोड ८० लाख माथी

बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्स यति महँगो हुन्छ भनेर कसैले सोच्न पनि सक्दैन तर बिलासी र महंगो कार प्रयोगका कारण चर्चामा आइरहने दुबईमा केहि...

स्विमिङ पुल, हेलिप्याड र अन्य धेरै सुविधा भएको संसारकै लामो कार

संसारको सबैभन्दा लामो कार कति लामो होला ? संसारको सबैभन्दा लामो कार कस्तो देखिएला ? अनुमान गर्न सक्नुहुन्छ ? वास्तवमा संसारको सबैभन्दा लामो कार...

विरामी नभई इण्डिगोका धेरै कर्मचारीले एकै पटक विरामी बिदा लिएपछि

एयरलाइन्सका क्याबिन क्रु सदस्यहरू ड्युटीमा नआएपछि शनिबार इन्डिगो एयरलाइन्सका आधाभन्दा बढी उडानहरू ढिलो गरी भए । एयरलाइन्सका धेरै कर्मचारीले गत शनिबार एकै दिन विरामी...

के तपाईलाई थाहा छ जेसीबीको रंग किन पहेलों हुन्छ ? यस्तो छ इतिहास

जहाँ निर्माण कार्य हुन्छ, त्यहाँ क्रेन वा जेसीबी जस्ता मेसिनहरू प्रयोग गरिन्छ। यी सबै मेसिन पहेंलो रंगका हुन्छन् । के तपाईंले कहिल्यै सोच्नुभएको छ...

Don't miss

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...