Tuesday, September 27, 2022

नेपालमा उपलब्ध सस्ताे र धेरै माइलेज दिने ५ बाईकहरु

हामीले बाईक किन्दा बाईकले सदाबहार माइलेज कति दिन्छ भनेर पक्कै पनि विचार गरेका हुन्छाै । राम्राे पावर, लुक्स र मुल्यकाे साथमा माइलेज पनि धेरै जनाले विचार गरेर बाईक किन्ने गरेकाे पाइन्छ । आजकाे महङ्गिमा पेट्राेलकाे मुल्य दिन दिनै बढ्दै गएकाे छ । यस्ताेमा धेरै जसाेलाई राम्राे माइलेज दिने बाइकहरु कुन कुन हुन भनेर लग्नसक्छ । आजकाे याे लेखमा सबैभन्दा धेरै माइलेज दिने पाचँ बाईकहरु बारे चर्चा गरिएकाे छ ।

१. TVS RADEON 110 : याे बाईककाे इन्जिन क्षमता ११० सी सी काे रहेकाे छ । यसले ६९ कि मी पर लिटरकाे माइलेज दिन्छ भने अहिले यसकाे मुल्य नेपाली बजारमा १ लाख ८६ हजार ९ सय पर्छ ।

२. HONDA CB DREAM: याे बाइककाे इन्जिन क्षमता ११० सी सी काे रहेकाे छ । यसले ७४ कि मी पर लिटरकाे माइलेज दिन्छ भने अहिले यसकाे मुल्य नेपाली बजारमा १ लाख ८८ हजार ९ सय पर्छ ।

३. BAJAJ PLATINA 100 ES: याे बाइककाे इन्जिन क्षमता १०२ सी सी काे रहेकाे छ । यसले ७८ कि मी पर लिटरकाे माइलेज दिन्छ भने अहिले यसकाे मुल्य नेपाली बजारमा १ लाख ८१ हजार ९ सय पर्छ ।

४. HERO HF DELUXE: याे बाइककाे इन्जिन क्षमता ९७.२ सी सी काे रहेकाे छ । यसले ८२ कि मी पर लिटरकाे माइलेज दिन्छ भने अहिले यसकाे मुल्य नेपाली बजारमा १ लाख ६७ हजार ९ सय पर्छ ।

५. HERO SPLENDER PLUS: याे बाइककाे इन्जिन क्षमता ९७.२ सी सी काे रहेकाे छ । यसले ८७ कि मी पर लिटरकाे माइलेज दिन्छ भने अहिले यसकाे मुल्य नेपाली बजारमा १ लाख ७८ हजार पर्छ ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
विप्लव अधिकारी
विप्लव अधिकारीhttps://sabaiauto.com/author/biplovadhikari/
विप्लब अधिकारी पत्रकारिताका विद्यार्थी हुन् । अटोमोबाइलका ताजा जानकारीहरुमा उनको विशेष रुचि छ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here