Thursday, October 6, 2022

बेनेली कम्पनीको कुनैपनि मोटरसाइकल खरिद गर्दा पाइने भयो भारी मात्रामा छुट

बेनेली मोटरसाइकलले नयाँ वर्षको अवसरमा अफर ल्याएको छ । बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटिएम इन्टरनेश्नल ट्रेडिङ प्रालिले नेपाली नयाँ वर्षको उपलक्ष्यमा आफ्ना ग्राहकलाई अफर ल्याएको हो ।

यस अफर अन्तर्गत ग्राहकले बेनेलीको कुनैपनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा २५ हजारसम्मको छुट पाउनेछन् । यो अफरमा नगद, एक्सचेन्ज र फाइनान्समा खरिद गर्ने सबै खाले ग्राहकले अफरको फाइदा उठाउन सक्दछन् ।

नेपाली अटोमोबाइल बजारमा खासगरी युवा राइडरमा बेनेली मोटरसाइकल निकै लोकप्रिय रहेको छ । इटालियन ब्रान्ड बेनेलीको हाल नेपालमा प्यानेरिया स्कुटर सहित १३५ सिसीको मोटरसाइकलदेखी ७५० सिसीसम्मको स्पोर्ट बाइक उपलब्ध रहेको छ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here