Thursday, October 6, 2022

के असार मसान्त पछि गाडी आयातमा लगाइएको प्रतिबन्ध खुल्ला त् ? विक्रेताहरु तनावमा

सरकारले बैशाख १४ गतेदेखि असार मसान्तसम्म गाडी आयातमा प्रतिबन्ध लगाएको छ । असार मसान्त आउन लाग्दा गभर्नरले गाडीको एलसी नखोल्ने संकेत गरेको छन् । एलसी नखोल्ने संकेत गरेसँगै गाडी विक्रेताहरु तनावमा परेका छन् ।

आयात कडाईलाई निरन्तरता दिने संकेत गरेसँगै नाडाका अध्यक्ष ध्रुब थापा निकै धौडधुपमा लागेको छन् । एलसी नखुले अब केहि समय पछि हुन लागेको नाडा अटो शो पनि प्रभावित हुने देखिएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेको केहि दिनमा अध्यक्ष थापाले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

भेटमा प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरेर उचित निर्णय गर्ने बताएको छन् र नेपालमा नै विद्युतीय सवारी साधन एसेम्बल गर्नेतर्फ जोड दिन नाडाको टीमलाई आग्रह गरेका छन् ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here