Thursday, October 6, 2022

यातायात मजदुर संगठनः २० वर्षे सवारीसाधन हटाउने निति अवैज्ञानिक

यातायात मजदुर संगठन आबद्ध मजदुरले सरकारले ल्याएको सवारी साधनको निति हितमा नरहेको बताएका छन् । पत्रकार सम्मेलन गर्दै मजदुरले २० वर्ष गुडेका सवारीको व्यवस्थापनका लागि ल्याइएको कानुन अवैज्ञानिक भएको उल्लेख गरेका छन् ।

सरकारको नयाँ नितिले करिब ८ हजार गाडी नचल्ने अवस्थामा पुगेको र यसको मजदुरको रोजगारीमा सिधै असर गरेको यातायात मजदुर संगठन अध्यक्ष खड्गबहादुर गिरीले जनाएका छन् । जसमध्ये, मेची अन्चलमा २,१२१, गण्डकीमा १४२७, बागमतीमा ११४३, नारायणी १०७२, कोसीमा ७२८ र जनकपुरमा ५१६ गाडी नचल्ने स्थितिमा पुगेको उनले बताए ।

उनले भने, ‘गाडी नचल्दा करिब १० हजार कर्मचारीबाट ५० हजार व्यत्ति प्रभावित हुनेछन् । त्यसैले यो नितिले कसैको हित गर्ने छैन् । ‘

सरकाले २०७३ फागुनदेखि यो निती कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here