Tuesday, September 27, 2022

बजाजको नयाँ बाइक ‘पल्सर २५० इक्लिप्स एडिसन’ आउने

दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बजाजले, भारतीय बजारमा नयाँ २५० सीसी मोटरसाइकल ल्याउने तयारी गरेको छ । बजाजले आफ्नो नयाँ बाइक ‘पल्सर २५० इक्लिप्स एडिसन’ सार्वजनिक गरेको छ । नाम जस्तै, यो बाइकको पुरै कालो फिनिश हुनेछ र यो पल्सर सिरिजको शीर्ष भेरियन्ट मध्ये एक हुनेछ ।

कम्पनीले एक टीजर सार्वजनिक गर्दै डार्क एडिशन आउने जनाएको हो । पल्सर २५० इक्लिप्स एडिसनको टिजरबाट थोरै विवरण देखिने भएता पनि, भारतमा लन्च भैसकेको पल्सर N२५० मोडेल र यस बीचको समानतालाई भने देख्न सकिन्छ । बजाज अटोले गत अक्टोवरमा सार्वजनिक गरेको पल्सर २५० सिरिजले राम्रो १० हजार यूनिट विक्री भइसकेको छ ।

तर कम्पनीले पल्सर २५० सिरिज अहिलेसम्म नेपाल ल्याएको भने छैन ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here