Tuesday, November 29, 2022

सबै अटो

सबैअटो डट कम २०७८ चैत्रदेखि सञ्चालन भएको अटोमोबाइलसँग सम्बन्धित अनलाइन पोर्टल हो । तपाईले यसमा स्कुटर, बाइक, कार लगायतका सम्पुर्ण अटोमोबाइलका सम्पुर्ण जानकारीहरु यसमा पाउन सक्नु हुनेछ । sabaiauto.com हेर्दै गर्नुहोला तथा सबैअटोका फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब र टिकटकमा पनि हामीसँग जोडिन सक्नु हुनेछ ।
30 articles from the Author

इनड्राइभर राइड सेयरिङ एपमा प्रयोगकर्ताको फोन नम्बर असुरक्षित

नेपालमा राइड सेयरिङहरुको लोकप्रियता बढ्दो छ । यसैले नयाँ नयाँ प्रबिधिसहितका यस्ता एपहरु नेपाली बजारमा आउने क्रम पनि बढेको छ । यहि क्रममा इनड्राइभर...

महंगा सस्ताको कुरा होइन, साइकल किन्दा यति कुरा ध्यान दिए राम्रो हुन्छ

अहिले साइकल चढ्ने प्रचलन बढिरहेको छ । महंगा र आधुनिक साइकलहरुको बिक्री बढेको छ । तर महंगो हुदैमा साइकल तपाईका लागि उपयुक्त हुन्छ भन्ने...

पानी पर्दा बाइक चिप्लिन नदिन के गर्ने ? (भिडियो जानकारी सहित)

कतिपय मानिसहरुले भने वर्षा याममा रमाइलोको लागि बाइक कुदाउछन् तर कतिपयको लागि भने वर्षामा बाइक कुदाउनु आवश्यकताको विषय बन्न पुग्छ, किनकि उनीहरूले काम गर्न,...

नेपालमा उपलब्ध ४ लाख भन्दा कम मुल्यका दामी बाइकहरु (भिडियो सहित)

बाइक किन्ने साेचमा हुनुहुन्छ ? सायद दाेधारमा हुनुहुन्छ कुन बाइक किन्ने भनेर । किनभने बजारमा बाइकका धेरै विकल्पहरु छन् । याे भिडियोमा नेपालमा पाइने...

सामान्य कुरा होइन हेलमेट, सामान्य कुरा याद गर्नाले दुर्घटनामा ज्यान बच्छ (भिडियो जानकारी)

वास्तवमा सबैलाई थाहा भएको कुरा हो कि हेलमेट सामान्य कुरा होइन । हेलमेट लापरवाही गर्ने बिषय पनि होइन । सहि हेलमेट प्रयोग गर्दा ठुला...

टिभिएस अपाचे आरटिआर १६० ४-भीको यस्तो छ मूल्य र विशेषता – सम्पुर्ण जानकारी सहितको भिडियो

टिभिएस अपाचे आरटिआर १६० ४-भी मोटरसाइकल सेग्मेन्टमा नै पहिलो तीन राइडिङ मोडसहित आएको छ । आरटीआर १६० फोर भीको आरटीएफआई भर्सनमा रेन, अर्वान र...

नाडा अटो सोमा इलेक्ट्रिक सवारी साधनका यस्ता छन् प्रदर्शनी – सभापतिसँगको भिडियो अन्तरवार्ता

नाडाले अटो सो गर्न लाग्दैछ । सोही अटो सोको छेको पारेर सबै अटोले नाडा अटो सोका सभापति अनुप बरालसँग कुराकानी गरेको छ । नाडा...

बाइक दुर्घटनाबाट जोगाउने सरल र उपयोगी यी १० काइदाहरु – भिडियो सहित

मोटरसाइकल तुलनात्मकरुपमा सस्तो साधनमा गनिन्छ । यसैले यसका प्रयोगकर्ताहरु पनि अत्याधिक छन् । नेपालमा बार्षिक ३ लाख भन्दा बढि नयाँ मोटरसाइकल बिक्री हुने आंकडा...

Don't miss

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...