Tuesday, September 27, 2022

अप्रिलिया र भेस्पाका स्कुटरमा मूल्य वृद्धि

अप्रिलिया र भेस्पाले बिहिबारबाट लागु हुने गरी आफ्ना स्कुटरको मूल्य बढाएका छन् । नेपालको लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक दुगर ब्रदर्स एन्ड सन्सले सबै स्कुटरको मूल्य बढाएको हो ।

कम्पनीले आफ्ना सबै मोडलमा दुई हजार रुपैयाँले मूल्य बढाएको छ । भेस्पाको सबैभन्दा सस्तो स्कुटर नोटे १२५ र एलएक्स १२५ को मूल्य २ हजार ले बढेर दुई लाख ८५ हजार ९४६ रुपैयाँ पुगेको छ । साथै, सबैभन्दा महँगो १५० सिसीको एलिगेन्टको मूल्य बढेर चार लाख २९ हजार ९४६ रुपैयाँ पुगेको छ ।

हाल सावारी साधन निर्माण गर्न आवश्यक वस्तुहरुको मूल्य बढेसँगै कम्पनीहरुले आफ्ना उत्पादनको मूल्य धमाधम बढाईरहेका छन् ।

भेस्पा मोडलका नयाँ मूल्य

 

ModelCCPrice
vespa notte1252,85,946
vespa lx1252,85,946
vespa vxl1253,35,946
vespa vxl1503,86,946
vespa sxl1253,49,946
vespa sxl1504,03,946
vespa sxl matte1253,51,946
vespa sxl matte1504,03,946

अप्रिलायाको मोडलका नयाँ मूल्य

ModelCCPrice
strom1252,65,900
sr1252,72,900
sr1503,21,400
sr race1503,44,400
srx bs-61604,46,900

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here