Tuesday, September 27, 2022

ड्राइभिङ लाइसेन्समा वर्ग थपको सुविधा, यस्तो छ फाईदा

अब सवारी चालक अनुमति पत्रको आवेदन भर्दा वर्ग थप गर्न मिल्ने भएको छ । यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै हिजो बेलुका ९ बजे देखि लागु हुनेगरी यो व्यवस्था मिलाईएको हो ।

अब एउटा वर्गमा रहेका चालकले अन्य प्रकारको सवारी चलाउनका लागि अर्को वर्ग थप्न सक्दछन् । यसको मतलब वर्ग ‘क’ मा कार, जिप तथा डेलिभरी भ्यान लाइसेन्स लिएर चलाइरहेका व्यक्तिले, मोटरसाइकल चलाउनु पर्यो भने वर्ग ‘ख’ थप गर्न सकिने छ ।

विभागले वर्ग थपको सुविधा पहिलो पटक ल्याएको हो । सर्वसाधरणले वर्ग थपको लागि यो लिंकमा गई आवेदन दिन सक्नेछन् ।

विभागले चैत्र १ गतेदेखि बन्द गरेको चालक अनुमति पत्रको आवेदन जेठ १ गते खोल्ने भनेता पनि स्थानिय निर्वाचनका कारण कर्मचारी अभाव भन्दै जेठ १६ गते खोलेको थियो ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here