Monday, June 5, 2023

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ । नेक्सनको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भृकुटीमण्डमा सुरु भईरहेको नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नयाँ प्राइम भेरियन्ट सार्वजनिक गरेको हो । नेपाली बजारमा यसको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यो इलेक्ट्रिक एसयूभीले फुल चार्जमा ३१२ किलोमिटर (एआरएआई प्रमाणित) को रेन्च प्रदान गर्दछ यसमा रहेको डीसी चार्जरले ६० मिनेट भित्र १० देखि ८०% सम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । १५ए प्लग सकेटबाट भने यसले १० देखि ९० प्रतिशत चार्ज गर्दा ९ घण्टा जतिको समय लाग्दछ । यसमा ३०.२ किलोवाटआवरको लिथियम-आयन ब्याट्री प्याक समावेश गरिएको छ जसले १२७ बीएचपी पावर र २४५ एनएम टर्क उत्पादन गर्दछ । । यसमा शक्तिशाली र उच्च दक्षताको १२९ पीएस चुम्बक एसी मोटर जोडिएको छ । जसले २४५ एनएम टर्क उत्पादन गर्दछ ।

फिचरको कुरा गर्दा यसमा क्रुज कन्ट्रोल, स्मार्ट वाच कनेक्टीभिटी, टायर प्रेसर मोनिटरिङ सिस्टम, रिजेनेरेशन सिस्टम जस्ता फिचरहरु रहेका छन् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here