Sunday, June 11, 2023

फोटन मोटर्स नेपालले, नयाँ फोटोन ‘ट्युनल्याण्ड ई प्लस’ नेपाली बजारमा ल्याउने तयारी

फोटन मोटर्स नेपालले नयाँ फोटोन ट्युनल्याण्ड ई प्लस नेपाली बजारमा ल्याउने तयारी गरेको छ । फोटोन ट्युनल्याण्ड ई प्लस, टर्बोचार्जरको साथ २.०L इनलाइन ४-सिलिन्डर कमन रेल डिजेल इन्जिनद्वारा संचालित रहेको छ ।

यसको ३६०० rpm मा १४९.५५ PS को अधिकतम पावर र १८०० र ३००० rpm को बीचमा ३२० Nm को अधिकतम टर्क रहेको छ । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिसन र ७६ लिटरको इन्धन ट्याङ्की रहेको छ ।

नेपालमा फोटोन मोटर ग्रुपको विशेष वितरक रहेको माउ वृद्धि कमर्सियल भेहिकल प्रा. लिमिटेडले, सन् २०२० मा रु ५९.५० लाखको मुल्यमा टुनल्याण्ड ई ब्याक ल्याएको थियो र कम्पनीले नेपाली बजारमा यसको करिब २०० युनिट बिक्री गर्न सफल भइसकेको छ । त्यस्तै, फोटन मोटर्स नेपालले यही अगस्टको शुरुमा टुनल्याण्ड ई प्लस लन्च गर्ने भनेको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here