Monday, June 5, 2023

नाइजेरियामा इन–ड्राइभर प्रतिबन्ध, नेपालमा पनि दर्ता नभइ भारतबाट सन्चालन

नाइजेरिया सरकारले ‘इन–ड्राइभर’ एपलाई नाइजेरियामा प्रतिबन्ध लगाएको छ । नाइजेरियामा सन् २०१९ देखि चल्दै आएको इन–ड्राइभरलाई, चोरी, डकैती र अपहरणको घटना बढेपछि नाइजेरियाले इन–ड्राइभरलाई बन्देज लगाएको हो ।

४४ देशका ६४६ शहरमा सन्चालन हुदैँ आएको इन–ड्राइभर, धेरै देशमा दर्ता नभइ चल्दै आइरहेका छन् । साथै, इन–ड्राइभरको विभिन्न देशमा चोरी, डकैती र अपहरणको घटना बाहिर आइरहेका छन् ।

नेपालमा कस्तो छ अवस्था ?

इन–ड्राइभर कम्पनी दर्ता बिना अवैध रुपमा नेपालमा सन्चालन भइरहेको खुलेको छ । फेसबुकमा नेपाललाई लक्षित गरेर प्रचार गरिरहेको इन-ड्राइभर कति बेला नेपाल आयो कति बेला देखि सन्चालनमा आयो भन्ने नै सराकारी निकायहरु बेखबर छन् । लगानी बोर्डले इन–ड्राइभर कस्तो कम्पनी हो भन्ने समेत थाहा नपाएको उल्लेख गरेको छ । साथै, बोर्डसँग इन–ड्राइभर सम्बन्धित कुनै विदेशी लगानी स्वीकृत र माग नभएको जनाएको छ ।

इन–ड्राइभर भारतमार्फत अवैध रुपमा नेपालमा व्यापार गरिरहेको खुलेको छ । ४२ देशहरुमा सन्चालित भइसकेको इन–ड्राइभर अहिले नेपालमा पठाओको प्रतिस्पर्धी रुपमा उदाइरहेको छ । नेपालमा हाल ४ हजार भन्दा बढी यसको प्रयोगकर्ताहरु रहेका छन् । तर सरकारलाई इन–ड्राइभरको केन्द्रीय कार्यलय र सम्पर्क व्यक्ति बारे कुनै जानकारी समेत छैन् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here