Sunday, June 11, 2023

अफरोडलाई साथ दिन हिरोको ‘एक्सपल्स २०० फोर भी र्याली किट’ आउँदै, पहिलो फोटो सार्वजनिक

हिरो मोटोकर्पले बजारमा हालै लन्च गरेको एक्सपल्स २०० फोर भीको नयाँ भेरियन्ट बजारमा ल्याउने भएको छ । कम्पनीले एक्सपल्स २०० फोर भी र्याली किट भेरियन्ट सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले यसको पहिलो तस्बीर गरेको छ । यसको भारतीय बजारमा मूल्य भारु. १ लाख ८० हजार हुने अनुमान गरिएको छ ।

कम्पनीको अनुसार यो भेरियन्ट चाडै नै सार्वजनिक हुनेछ । कम्पनीले एक्सपल्स २०० फोर भीको एडिशनका रुपमा मोटरसाइकल नै सार्वजनिक गर्ने भएको हो ।  यसअघी भने कम्पनीले र्याली किट एशोसरिजका रुपमा ल्याएको थियो । यसको मूल्य भारतमा ३८ हजार रहेको छ । नयाँ आउने एक्सपल्स २०० फोर भी र्याली किट भन्दा महँगो हुने लगभग पक्का भइसकेको छ ।

नयाँ भेरिन्टमा लम्वाई २३ एमएम, ५० एमएम उचाई र ९ एमएम लामो ह्वीलवेसका साथै नयाँ स्वीङ आर्म पर्योग हुने कम्पनीले जनाएको छ । यसमा भेरियन्टमा एडजष्टेवल फ्रन्ट तथा रियर सस्पेन्सन, ह्यान्डलबार रेजर, नयाँ स्ट्याण्ड, नयाँ गियर लिभर, र्याली सिट, तथा अफरोड टायर समावेश गरिएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here