Sunday, June 11, 2023

करिव ७ वर्ष देखि नेपालमै एसेम्बल भएर बिक्रि भइरहेको छ इलेक्ट्रिक लोडर, फलफुल तथा तरकारी ओसारपसार गर्न सजिलो

करिव ७ वर्ष देखि नेपालमै एसेम्बल भएर बिक्रि भइरहेको छ चिनियाँ कम्पनी किटेकको इलेक्ट्रिक लोडर । यो इलेक्ट्रिक लोडर वीरगन्ज लगायत तराईका विभिन्न स्थानमा कुशवाहा मोटर्सद्वारा बिक्री–वितरण भइरहेको छ ।

वीरगन्जका साथै नारायणगढ, कलैया, चःपुर, जनकपुर, धनगढी, राजापुर, इटहरी आदि स्थानमा कुशवाहा मोटर्सले सबडिलर स्थापना गरेर उक्त इलेक्ट्रिक लोडर बिक्री–वितरण गरिरहेको छ ।

८० एम्पियरका ५ थान ब्याट्री प्रयोग गरिएको इलेक्ट्रिक लोडरले, सिंगल चार्जमा करिव १०० किलोमिटर रेन्ज दिन्छ । २ हजार वाटको मोटर जडित लोडरमा ब्याट्री चार्ज गर्नका लागि १८ एम्प्यिर क्षमताको चार्जर उपलब्ध रहेको छ । यसको मूल्य ४ लाख रुपैयाँ तोकिएको छ । तराई छेत्रमा सो इलेक्ट्रिक लोडर फलफुल तथा तरकारी आदि सामान ओसारपसार गर्नमा निकै नै प्रयोग भएको पाइएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here