नेपालको आधिकारिक बिक्रेता एसटिसी अटो प्रा.लि.ले विश्व भरीका डिलर मध्येबाट सिएट टायरका लागि उत्कृष्ट डिलरको उपाधी पाएको छ ।
टर्कीको स्थानबुलमा आयोजित एक कार्यक्रमका अवसरमा कम्पनीले मोटरसाइकलको टायरमा एसटिसी अटो प्रा.लि. विश्वभरकै डिलरमध्ये उत्कृष्ट डिलर बनेको हो ।
एसटिसी अटो प्रा.लि. का प्रवन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेती (सुरेश)ले अवार्ड ग्रहण गरेका छन् ।