Sunday, June 11, 2023

वारेन बफेटको बीवाइडीले, एलन मस्कको टेस्लालाई विश्वको नम्बर १ इलेक्ट्रिक गाडी निर्माताबाट हटाउदै

कोविड लकडाउन, पार्ट्सको अभाव र बढ्दो प्रतिस्पर्धाको परिणाम सोरूप, टेस्लाले विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक वाहन निर्माताको रूपमा आफ्नो हैसियत गुमाएको छ ।वारेन बफेटको स्वामित्वमा रहेको चिनियाँ अटोमेकर कम्पनि, बीवाइडीले २०२२ को पहिलो ६ महिनामा टेस्ला भन्दा लगभग एक लाख बढी इलेक्ट्रिक गाडीहरू बेचेको छ ।

जूनमा समाप्त भएसँगै, यो ६ महिनाको अवधिमा, टेस्लाले विश्वव्यापी रूपमा ५ लाख ६४ हजार सवारी साधनहरू बिक्रि गरेको छ । आफ्नो वार्षिक लक्ष्य पूरा गर्न अबको ६ महिनामा टेस्लाले आफ्नो बिक्री ४६ प्रतिशतले बढाउनु पर्ने छ ।

यता, बीवाइडीले भने यो वर्षको पहिलो ६ महिनामा ६ लाख ४१ हजार सवारी साधनहरू विक्री गर्यो जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०० प्रतिशतले बढी हो ।

बीवाइडीले आफ्नो पहिलो प्लग-इन हाइब्रिड कार २०१३ मा सुरु गरेको थियो र त्यसबेलादेखि आफ्नो इभी लाइनअपलाई द्रुत रूपमा विस्तार गरेको छ । गत वर्ष, बीवाइडीले लगभग ७ लाख ३० हजार सवारी साधनहरू बेचेको थियो, जसमध्ये ८० प्रतिशत विद्युतीय सवारीहरू थिए ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here