Monday, May 29, 2023

६ घण्टामा फुलचार्ज हुने नयाँ इलेक्ट्रीक मोटरसाइकल नेपालमा, यस्तो छ मूल्य

नेपालको लागि प्योर ईभी दुई पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले नयाँ इलेक्ट्रिक मोटरसाइकल इट्राइस्ट ३५० (eTryst 350) सार्वजनिक गरेको छ । नेपालमा, यो इलेक्ट्रिक बाइक, कम्पनीको ePluto 7G र eTrance Neo को लाइनअपमा सामेल भएको छ ।

इट्राइस्ट ३५० को प्रि-बुकिङ खुल्ला गरिएको छ र यसको मूल्य रु ३.९९ लाख तोकिएको छ । इट्राइस्ट ३५०को सामान्य पेट्रोल-संचालित कम्युटर बाइकको जस्तै बडी डिजाइन रहेको छ, केवल इन्जिनलाई ब्याट्री प्याक र इन्धन ट्याङ्कीलाई चार्जिङ सकेटको रूपमा परिवर्तन गरेको छ । बाइकमा सबै एलईडी हेडलाइट (डीआरएलसहित), टेल लाइट र इन्डिकेटरहरू रहेका छन् ।

प्योर ईभी इट्राइस्ट ३५० मा ४ किलोवाट क्षमताको मोटर तथा ३.५ किलोवाट आवरको लिथिएम आयोन ब्याट्री रहेको छ । यसको चार्जर मार्फत बाइकलाई फुलचार्ज गर्न ६ घण्टा लाग्दछ र फुलचार्जमा बाइकले ९०-१४० किलोमिटरको दायरा प्रदान गर्दछ ।

बाइक तीन सवारी मोडमा आउँछ: ड्राइभ, क्रस ओभर र थ्रिल, र यसले थ्रिल मोडमा ८५ किमी प्रतिघण्टाको गति लिन सक्छ । साथै, यसमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध रहेको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here