Sunday, June 11, 2023

के असार मसान्त पछि गाडी आयातमा लगाइएको प्रतिबन्ध खुल्ला त् ? विक्रेताहरु तनावमा

सरकारले बैशाख १४ गतेदेखि असार मसान्तसम्म गाडी आयातमा प्रतिबन्ध लगाएको छ । असार मसान्त आउन लाग्दा गभर्नरले गाडीको एलसी नखोल्ने संकेत गरेको छन् । एलसी नखोल्ने संकेत गरेसँगै गाडी विक्रेताहरु तनावमा परेका छन् ।

आयात कडाईलाई निरन्तरता दिने संकेत गरेसँगै नाडाका अध्यक्ष ध्रुब थापा निकै धौडधुपमा लागेको छन् । एलसी नखुले अब केहि समय पछि हुन लागेको नाडा अटो शो पनि प्रभावित हुने देखिएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेको केहि दिनमा अध्यक्ष थापाले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

भेटमा प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरेर उचित निर्णय गर्ने बताएको छन् र नेपालमा नै विद्युतीय सवारी साधन एसेम्बल गर्नेतर्फ जोड दिन नाडाको टीमलाई आग्रह गरेका छन् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here