Sunday, June 11, 2023

सुजुकीको कटाना स्पोर्ट्स बाइक लन्च, यस्ता छन् विशेषता

सुजुकी मोटरसाइकल इन्डियाले जुलाई ४, २०२२ मा कटाना स्पोर्ट्स बाइक भारतमा लन्च गरेको छ । कम्पनीले यसको प्रारम्भिक मूल्य भारु. १३.६१ लाख रुपैयाँ तोकेको छ । कम्पनीले यो बाइकलाई भारतीय बजारमा कम्पलीट बिल्ट युनिटको (सीबीयू) रुपमा ल्याएको छ । कम्पनीका अनुसार कटाना जापानी भाषाबाट राखिएको नाम हो जसको अर्थ तरवार हो ।

यसमा सुजुकीको इन्टेलिजेन्ट राइड सिस्टम (SIRS) छ, जुन विभिन्न प्रकारका उन्नत इलेक्ट्रोनिक कन्ट्रोल प्रणालीहरूसँग उपलब्ध रहेको छ ।इन्टेलिजेन्ट राइड सिस्टम (SIRS) ले ट्र्याक्सन कन्ट्रोल, ड्राइभ मोड सेलेक्टर, राइड-बाई-वायर इलेक्ट्रोनिक थ्रोटल सिस्टम र कम आरपीएम असिस्ट सहित विभिन्न प्रकारका उन्नत इलेक्ट्रोनिक कन्ट्रोल सिस्टमहरू समावेश रहेको छ ।

यसको ९९९ सीसी लिक्विड-कुल्ड डीओएचसी इन्जिनले १४८ बीपीएच को पावर र १०६ एनएम को टर्क जेनेरेट गर्दछ । यसमा ६-स्पिड गियरबक्स समावेश गरिएको छ । भारतमा यो बाइक मेटालिक म्याट स्टेलर ब्लू र मेटालिक मिस्टिक सिल्भर कलरमा उपलब्ध रहेको छ ।

यो बाइकले भारतीय बजारमा बीएमडब्लु एफ ९०० एक्सआर र कावासाकी निन्जा १००० एसएक्ससँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here