बिवाइडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्कले फिस्कल इयर एन्ड अफर नामक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ ।
यस्तो योजना अहिले सम्म कुनै पनि कम्पनिको ईभीले ल्याएको छैन भन्ने कम्पनिको दाबि छ । यो अफर बिवाइडी अल न्यू ई६मा लागू हुने छ । यसमा ब्लेड ब्याट्रीको सुविधा छ ।
यस उपहार योजना अन्तर्गत गिफ्ट ह्यामपर्स, क्यास डिस्काउन्ट एण्ड एक्सचेन्ज बोनसर आगामी आर्थिक वर्षका लागि फ्री रोड ट्याक्स पाइने छ । बिवाइडी अल न्यू ई६ खरिदमा पाइने यो अफर आगामी आर्थिक वर्षमा लागू हुनेछ ।