Sunday, June 11, 2023

पेट्रोलियम पदार्थको खपत घटाउँन निगमका यस्ता उपाय, दुई पांग्रे सवारीलाई ५ लिटर पेट्रोल

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउँनको लागि एकदिनमा दुई पांग्रे सवारीलाई ५ र साना गाडीलाई २० लिटर पेट्रोल दिने भएको छ । देशको वित्तीय अवस्थालाई मध्येनजर गरेर आयल निगमले यो निर्णय गरेको हो ।

निगमले सोमबार बसेको बैठकमा पेट्रोलियम पदार्थको खपत कम गर्न १० उपाय पेश गरेको जनाएको छ । त्यसमध्ये एउटा उपाय दुई पांग्रे सवारीलाई ५ र साना गाडीलाई २० लिटर पेट्रोल दिने हो ।

यसका साथै, नगमले सवारी साधनमा जोरबिजोर प्रणाली कार्यान्वयन गर्न, छोटो दुरीमा सवारी सधनको प्रयाग नगर्न, डिजेल र पेट्रोल गाडीको आयात प्रतिबन्ध गर्न, सरकारी, निजी र दुई पांग्रसहितका सबै खाले सवारी सधान पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरेको छ ।

यसअघी पनि निगमले पेट्रोलियम पदार्थको खपत घटाउँनको लागि आईतबार सार्वजनिक बिदा दिन माग गर्दै सरकारलाई माग गरेको थियो । सरकारले आईतबार सार्वजनिक बिदा दिने निर्णय त गर्यो तर केही समय नबिद्दै असार १ गतेदेखि यो निर्णय खारेज भएको थियो ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here