नेपालका लागि डुहान स्कुटरको आधिकारिक वितरक, कालिबर अटोले हाल पाँचवटा ई-स्कुटर बिक्रि गर्दै आएको छ । यी स्कुटरहरू सामान्य इभि स्टाइलदेखि लिएर अनौठो ट्राइ-व्हील स्टाइलमा पनि उपलब्ध रहेको छ ।
यसको हालको स्कुटरहरुको तुलनामा, Doohan iTank नेपालको सबैभन्दा महँगो डुहान इलेक्ट्रिक स्कुटर हो र Doohan i-Dou C नेपालको सबैभन्दा सस्तो डुहान इलेक्ट्रिक स्कुटर हो ।
हाल नेपालमा उपलब्ध डुहान स्कुटरहरु यस प्रकार रहेको छन् –
Doohan Electric Scooters | Price in Nepal |
---|---|
Doohan Idou | Rs. 159900 |
Doohan E-Swan | Rs. 231900 |
Doohan iTango | Rs. 289900 |
Doohan Uranus | Rs. 321900 |
Doohan iTank | Rs. 359900 (1500W) / Rs. 499900 (3000W) |