Monday, May 29, 2023

सिप्रदीको राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम, आठ सय ९५ चालकको सहभागीता

सिप्रदी ट्रेडिङ प्रा.लि ले राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न गरेको छ । असार १ गतेदेखि असार ९ गतेसम्म
भएको उक्त कार्यक्रमा सिप्रदीले सफलतापूर्वक सम्पन्न गरेको हो ।

सिप्रदी र सिप्रदियन समन्वयमा सम्पन्न भएको कार्यक्रममा आठ सय ९५ जना टाटा कमर्सियल गाडीका चालकहरूले सहभागीता जनाएको कम्पनीले बताएको छ । यसका साथै, कार्यक्रममा बिएस-४ प्रविधिसम्बन्धि छलफल भएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा गाडी चलाउँदा चालकहरूले ध्यान दिनुपर्ने कुरा, गाडीको कार्य क्षमता, गाडीको आयु बढाउन के गर्नुपर्छ भन्ने विषयमा वृस्तित छलफल भएको थियो ।

सिप्रदीले देशभर रहेका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरमा कार्यक्रम आयोजना गरेको थियो ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here