Sunday, June 11, 2023

यस्तो छ कावासाकीको नयाँ बाइक ‘भर्सिस ६५०’

कावासाकीले आफ्नो अपडेटेड भर्सिस ६५० भारतिय बजारमा लन्च गरेको छ । कम्पनीले यसको बुकिङ सूचारु गरिसकेको छ र यसको प्रारम्भिक भारतीय मूल्य ७.३६ लाख तोकेको छ ।

यसमा केही कस्मेटिक अपडेट, नयाँ सुविधा र केही इलेक्ट्रोनिक सुविधाहरू समावेश गरिएका छन् । लुक र डिजाइनको हिसाबले नयाँ कावासाकीमा शार्प फेयरिङ रहेको छ जुन यसको ठूलो इन्जिन मोडल भर्सिस १००० सँग मिल्दोजुल्दो रहेको छ ।

यसमा ह्यालोजन युनिटको सट्टा नयाँ ट्विन एलईडी हेडल्याम्पहरू राखिएको छ । यसमा अपडेटेड बडी ग्राफिक्स, नयाँ कलर स्किम, ४-स्टेप एडजस्टेबल विन्डस्क्रिन, दुई-स्तर ट्र्याक्सन कन्ट्रोल सिस्टम, र थप उत्कृष्ट सुविधाहरु राखिएका छन् ।

यसमा ६४९ सीसीको समानान्तर-ट्विन, लिक्विड-कूल्ड, ४-स्ट्रोक इन्जिन रहेको छ। यो इन्जिनले ८,५०० आरपीएममा ६५ बीएचपीको पावर र ७,००० आरपीएममा ६१ एनएमको पीक टर्क जेनेरेट गर्दछ। यो इन्जिन ६ स्पीड म्यानुअल गियरबक्ससँग
जोडिएको छ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here