Monday, May 29, 2023

आफ्नो पुराना गाडी र मोटरसाइकललाई बिधुतियमा परिवर्तन गर्दा अनुमति लिनु पर्ने

पेट्रोलियम पदार्थको मूल्य धेरैनै बढेसँगै धेरै प्रयोगकर्ताहरु अब बिधुतिय गाडीको प्रयोग गर्न थालीसकेको छन् । आफ्नो पुराना कार तथा मोटरसाइकललाई इलेक्ट्रीक बनाउन पनि धेरै प्रयोकर्ताहरु ग्यारेज र वर्कसपमा पुग्न थालिसकेको छन् ।

तर कानुनी ब्यवस्था भएपनि कार्यविधि निर्माण नभएको कारण अहिल्यै कुनै ग्यारेज वा वर्कसपमा गएर आफ्नो सवारीसाधनलाई सहजै विद्युतीय बनाउन भने पाउने छैनन् । बागमती प्रदेश भित्रको सवारीसाधन परिवर्तनको काम कसरी गर्ने भन्ने कार्यविधि प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले गर्ने भएकोले अन्य निकायले अहिल्यै परिमार्जन गर्न नसक्ने मन्त्रालयको भनाई छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here