Monday, June 5, 2023

मोटरहेडको ‘बिग बिगर बिगेष्ट’ अफर, नगद २ लाख ७ हजार ९०० रुपैयाँ जित्न सकिने

मोटरहेड मोटरसाइकलले सर्वसाधरणलाई मध्येनजर गरेर नयाँ अफर सार्वजनिक गरेको छ । मोटरहेडको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडले ‘विग विगर विगेष्ट’ नामकरण गर्दै सो अफर सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत कम्पनीले ग्राहकलाई २ वर्षको रोड ट्याक्स निशुल्क उपलब्ध गराउने जनाएको छ । साथै, एकजना भाग्यमानि विजेताले लक्किड्रमार्फत नगद २ लाख ७ हजार ९०० रुपैयाँ जित्न सक्नेछन् ।

मोटरहेडको नयाँ मोटरसाइकल नगदमा खरिद गर्ने ग्राहकले स्क्रयाच मार्फत ७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।

कम्पनीले यो अफरमा एक्सचेन्जको सुविधा पनि राखेको छ । जसअन्तर्गत ग्राहकले मोटरसाइकल खरिद गर्दा मूल्याङकनको आधारमा २० हजार थप मूल्याङ्कन पाउने छन् ।

यो अफर हिजो अर्थात असार १४ गतेदेखि सूरु भईसकेको छ । ग्राहकले यो अफरको फाइदा मोटरहेडको जुनसुकै शोरुमाबाट पनि उठाउँन सक्दछन् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here