Sunday, June 11, 2023

२५ करोड पर्ने क्रिस्टियानो रोनाल्डोको बुगाटी भेयरोन दुर्घटना, सुपरकारमा गम्भीर क्षति

क्रिष्टियानो रोनाल्डोको बुगाटी भेरोन भिटेसे हाइपरकार केहि दिन अघि स्पेनको माजोर्कामा क्षतिग्रस्त भएको छ । स्पेनिस टापुमा पारिवारिक बिदा मनाउन आइपुगेका रोनाल्डोले आफ्नो मर्सिडीज-बेन्ज जी-क्लास र २ मिलियन अमेरिकी डलरको बुगाटी भेरोन भिटेसेलाई आफ्नो भिलामा ल्याएका थिए, जहाँ केही समयपछि उनको बुगाटी दुर्घटनामा परेको हो ।

रिपोर्टहरूको अनुसार स्टार फुटबलर भने बुगाटीमा उपस्थित थिएनन् तर उनको अंगरक्षक गाडी चलाउदै थिए र उनले गाडीको नियन्त्रण गुमाए र अन्ततः इट्टाको पर्खालमा गाडी ठोक्कियो । दुर्घटनामा उनको अंगरक्षक पनि सकुशलनै रहेको जानकारी आएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here