Sunday, June 11, 2023

यामाहाको ‘मनसुन एक्सचेन्ज क्याम्प’, यस्ता छन् सुविधा

यामाहा मोटेसाइकलले मनसुनलाई लक्षित गरेर ‘मनसुन एक्सचेन्ज क्याम्प’ ल्याएको छ । यामाहाका नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले असार १२ गतेदेखि उपत्यका ६ वटा शोरुममा यो क्याम्प सूरु गरेको हो ।

अफर अन्तर्गत ग्राहकले मोटरसाइकल तथा स्कुटरको एक्सचेन्ज गर्दा मूल्याकनको आधारमा १० हजार रुपैयाँ बोनस पाउँनेछन् । यसका साथै, ग्राहकले फाइनान्सको सुविधाका साथ ७ हजार रुपैयाँको स्योर सट क्यास डिस्काउन्ट पाउँनेछन् ।

फाइनान्सको सुविधामा ग्राहकले सून्य प्रतिशत व्याजदरमा फाइनान्स सुविधा, न्युनतम डाउनपेमेन्ट र मासिक किस्ताको सुविधा प्राप्त गर्नेछन् ।

यो अफर टेकुस्थित डिएनडी अटो लिंक्स, गोंगवुको वाइकर्स ल्याव, भक्तपुरको दि ह्विल्स, चावहिलको हिरु लक्ष्मी इन्टरप्राइजेज, रातोपुलको गोर्खा मनकामना अटो इन्टरप्राइजेज र कुमारीपाटीस्थित रिसिक अटोमोवाइल्समा उपलब्ध रहेको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here