Monday, June 5, 2023

नेपाली बजारमा समेत सर्वाधिक माग हुँदै आएको इलेक्ट्रिक कारमा आगलागी

नेपालमा सर्वाधिक माग हुँदै आईरहेको टाटाको इलेक्ट्रिक कार नेक्सन इभीको आगलागिको घटना बाहिरिएको छ । यो घटना भारतको मुम्वईमा बुधबार घठैखओ घटना हो । नेक्सन इभीको सेतो कलरको कारमा आगलागि हुदाँ गाडी जलेर
पूरै नष्ट भएको त्यहाँको स्थानिय प्रहरीले जनाएका छन् ।

घटनामा के कारणले आयो लागेको भनेर अहिलेसम्म आधिकारिक घोषणा भने आएको छैन् । टाटा मोटर्सका प्रतिनिधीले भने यो घटनाको रिपोर्ट गरिसकेका छन् । आगलागीको कारण खोज्दै र यसको समाधानका साथ विस्तृत कुरा केहि समयपछि बाहिर आउने कम्पनीले जनाएको छ ।

भारतमा इलेक्ट्रिक सवारी साधनमा आगलागीको घटना समय-समयमा आउँने गर्छन् । भारतमा यसअघी ओला, सिम्पल वान प्योर इभी र ओकिनावाका साथ थुप्रै ब्राण्डका सवारीमा आगलागीको घटना बाहिर आईसकेका छन् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here