Monday, May 29, 2023

होन्डा र सोनीको सहकार्यमा २०२५ मा इलेक्ट्रिक कार लन्च गर्ने

होन्डा र सोनीले, “सोनी होन्डा मोबिलिटी इंक” नामक नयाँ कम्पनीको लागि आधिकारिक रूपमा संयुक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । दुबै कम्पनीको प्रेस विज्ञप्ति अनुसार नवगठित कम्पनिमा दुवैको समान ५०% सेयर हुनेछ । ​​नयाँ बनाइएको कम्पनिले पहिलो इभि मोडल २०२५ सम्ममा बिक्री र व्यापारिकरण गरिसक्ने योजना बनाईएको छ ।

यो सजिलैसँग बुझ्न सकिन्छ कि नयाँ कम्पनिमा होन्डाले आफ्नो कार निर्माण अनुभव ल्याउनेछ र सोनीले आफ्नो सफ्टवेयर र प्रविधि अनुभव ल्याउनेछ । होन्डाको यासुहिदेले अध्यक्ष र सीईओ दुवैको रूपमा काम गर्नेछन् भने सोनीको इजुमी कावानिशीले अध्यक्ष र प्रमुख अपरेटिङ अफिसरको रूपमा काम गर्नेछन् । कम्पनि यो वर्षको अन्त्य हुनु अघि टोकियोमा स्थापना हुनेछ र यसका उत्पादन गाडीहरूको बिक्री २०२५ मा सुरु हुनेछ।

होन्डाले सन् २०२० मा आफ्नो सानो इलेक्ट्रिक कार ‘होन्डा–ई’ विश्व बजारमा ल्याएको थियो । कारमा सानो ब्याट्री छ, जसले फुल चार्जमा २८० किलोमिटरको रेन्ज दिन्छ । होन्डा–ईले २०२१ वल्र्ड अर्बन कार अफ द ईयरको उपाधि जितेको थियो । होन्डाले कार बाहेक २ ह्विललाई पनि इलेक्ट्रिकमा रूपान्तरण गर्ने योजना बनाएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here