पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पनि बढाएको छ । हिजो नयाँ सूचना जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढाएको थियो । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले बढेर १९९ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले बढेर १९२ रुपैयाँ पुगेको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढेपसँगै, यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पनि बढाएको हो । यस्तो छ नयाँ भाडा सुची –