Monday, May 29, 2023

प्योर ईभीको ‘ई प्लुटो ७ जी’मा फेरी लाग्यो आगो, भिडियो सहित

प्योर ईभीको उत्पादन ‘ई प्लुटो ७ जी’मा आगो लागेको घटना गुजरातमा फेरी दोहोरिएको छ । यो सँगै प्योर ईभिमा आगो लागेको पाँचौ घटना भएको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा देखिएअनुसार पाटनको सुविधानाथ सोसाइटीमा रहेको एक घरमा, प्योर ईभी इप्लुटो ७ जी, इ–स्कुटर चार्ज गर्ने क्रममा आगलागी भएको हो । भिडियोमा स्कूटरमा आगो देखिन्छ, साथै चार्जर जुन अझै पनि ई-स्कुटरमा प्लग इन अवस्थामै रहेको छ ।

पछिल्लो ६ महिनामा प्योर ईभी ‘ई प्लुटो ७ जी’मा तेस्रो पटक आगो लागेको घटना बाहिर आएको हो । यसअघिका घटनामा कम्पनीले के कारण आगो लागेको हो भनेर एकिन सुचना बाहिर ल्याएको छैन । यो पाँचौ पटकसमेत के कारणले आगो लागकेको हो भन्ने बारे खुलाइएको छैन ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here