Monday, June 5, 2023

बजाजको नयाँ बाइक ‘पल्सर २५० इक्लिप्स एडिसन’ आउने

दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बजाजले, भारतीय बजारमा नयाँ २५० सीसी मोटरसाइकल ल्याउने तयारी गरेको छ । बजाजले आफ्नो नयाँ बाइक ‘पल्सर २५० इक्लिप्स एडिसन’ सार्वजनिक गरेको छ । नाम जस्तै, यो बाइकको पुरै कालो फिनिश हुनेछ र यो पल्सर सिरिजको शीर्ष भेरियन्ट मध्ये एक हुनेछ ।

कम्पनीले एक टीजर सार्वजनिक गर्दै डार्क एडिशन आउने जनाएको हो । पल्सर २५० इक्लिप्स एडिसनको टिजरबाट थोरै विवरण देखिने भएता पनि, भारतमा लन्च भैसकेको पल्सर N२५० मोडेल र यस बीचको समानतालाई भने देख्न सकिन्छ । बजाज अटोले गत अक्टोवरमा सार्वजनिक गरेको पल्सर २५० सिरिजले राम्रो १० हजार यूनिट विक्री भइसकेको छ ।

तर कम्पनीले पल्सर २५० सिरिज अहिलेसम्म नेपाल ल्याएको भने छैन ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here