Monday, May 29, 2023

आउँदै छ रोयल इन्फिल्डको सबैभन्दा सस्तो वाइक ‘हन्टर ३५०’, यस्तो छ मुल्य

रोयल इनफिल्ड हन्टर ३५० को पहिलो तस्बिर अनलाइनमा लीक भएको छ । हन्टर ३५० रेट्रो-आधुनिक रोडस्टर जस्तो देखिन्छ । बाइकमा गोलाकार हेडल्याम्प र टियरड्रप आकारको इन्धन ट्याङ्की रहेको छ । पछाडि तर्फ, बाइकमा एकल-पीस सिट र पछाडीको भाग छोटो रहेको छ ।

हन्टर ३५० रोयल इन्फिल्डको जे-प्लेटफर्ममा आधारित रहेको बताइएको छ । रिपोर्ट अनुसार यो बाइक क्लासिक र मेटियर मोडलहरू भन्दा तौलमा हल्का हुने कुरा आएको छ । मेटियर र क्लासिकमा प्रयोग गरिएको जे सिरिजको ३४९ सिसीको इन्जिन जडान हुने यसले २०.२ बीएचपी पावर र २७ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनका साथ ५–स्पिड गियरबक्स दिइएको छ ।

रोयल इन्फिल्डले ल्याउन लागेको मोडलहरु भन्दा यसलाई सबैभन्दा सस्तो मोडल मानिएको छ । यो वाइकलाई कम्पनीले यसै महिनाको अन्तिम सम्ममा लन्च गर्ने तयारी थालेको छ ।

यो वाइकको मूल्य १ लाख ४० हजार भारुसम्म पर्न सक्ने अनुमान लगाइएको छ । भारतीय बजारमा लन्च भएपछि लगत्तै यो नयाँ मोडल नेपाल भित्रिन सक्ने देखिन्छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here