Sunday, June 11, 2023

१५ अगस्टमा लन्च हुने भयो विद्युतीय एसयूभी

सवारी साधन निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राले अगस्त १५, २०२२ मा ३ नयाँ बोर्न इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारी गरेको छ । कम्पनीले नयाँ ईभी प्रस्तुत गर्ने अघि जुन २७, २०२२ मा नयाँ भर्जनको स्कर्पियो एन लन्च गर्ने भएको छ ।

महिन्द्राका चीफ डिजाइन अफिसर प्रताप बोसले एक कार्यक्रममा नयाँ विद्युतीय एसयूभीको टिजर भिडियो सार्वजनिक गरेका थिए । कम्पनीले बेलायतको अक्सफोर्डशायरमा रहेको महिन्द्राको नयाँ डिजाइन स्टुडियोमा ३ वटा नयाँ इलेक्ट्रिक मोडलहरू प्रस्तुत गर्न लागेको छ । यी मोडलहरु बेलायतमा आधारित नयाँ डिजाइन स्टुडियो द्वारा डिजाइन गरिएको हो।

यसमा टिजरले रेजर-शार्प बडी प्यानल, स्टार-आकारको पाङ्ग्रा, स्क्वायर आकारको स्टेयरिङ ह्वील, ल्यान्डस्केप- डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, एजस्टेबल हेडरेस्ट, आरामदायि सिट र थुप्रै सुविधाहरु रहेका छन् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here