Sunday, June 11, 2023

आजबाट क्रसफायर मोटरसाइकलको मूल्य वृद्दि (मूल्य सहित)

सरकारले आगामी आर्थिक वर्षमा २०० सीसी माथिका मोटरसाइकलमा कर वृद्दि गरेसँगै अहिले कम्पनीहरुले आफ्ना मोटरसाइकलको मूल्य धमाधम बढाईरहेका छन् । यसैक्रममा क्रसफायर मोटरसाइकलले पनि नयाँ मूल्य सार्वजनिक गरेको छ । क्रसफायरको नेपालका लागि आधिकरिक वितरक क्लासीक ह्वील एक्सपोर्ट एण्ड इम्पोर्टले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

मूल्यसूची अनुसार कम्पनीले २५० सीसीका ३ मोडलका मोटरसाइकलको मूल्य बढाएको हो । कम्पनीले क्रसफायर आरएम २५० को मूल्य १ लाख ४० हजारले बढाएर ८ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ ।

कम्पनीले एचजे २५० को मूल्य पनि १ लाखले बढाएर ७ लाख ७० हजार रुपैयाँ तोकेको छ । त्यसैगरि ट्रेकर २५० को ३५ हजार रुपैयाँ मूल्य वृद्धि गरि ४ लाख १० हजार रुपैयाँ निर्धारण गरेको छ ।

यो मूल्य आज अर्थात जेठ ३० गतेदेखि लागु हुनेछ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here