Monday, June 5, 2023

लाइटइयरले गर्यो संसारको पहिलो सौर्य कार लन्च, कम ब्याट्रिमा अधिक रेन्जमा

डच इलेक्ट्रिक गाडी निर्माता लाइटइयरले विश्वको पहिलो उत्पादन-तयार सौर्य कार, लाइटइयर ० आधिकारिक रूपमा लन्च गरेको छ ।कम्पनीले यसको अन्तिम डिजाइन र विशेषता अनावरण गर्दै नोभेम्बरमा पहिलो डेलिभरी गर्ने प्रतिज्ञा गरेको छ।

भिडियो लाइभमा बोल्दै कम्पनीले २०३५ सम्ममा सौर्य कारको ट्रेन्ड चलाउँने लक्ष्य लिएको छ । यो गाडीले युरोपेली गर्मीको अवस्थामा- ६२५ किलोमिटर (डब्ल्यूएलटीपी) को ब्याट्री रेन्ज र ७० किलोमिटरको अतिरिक्त दैनिक सौर्य रेन्ज बिचको १००० किलोमिटर माथिसम्मको ड्राइभिङ रेन्ज पुरा गर्न सक्ने कम्पनीले जनाएको छ ।

लाइटइयरका सह-संस्थापक लेक्सले भने् ‘अहिलेको अवस्थामा इभीले सही पाईला टेकेको छ तर चार्जिङ स्टेशनको पहुँचमा सबै कम्पनीलेहरु मिलेर लाग्नुपर्छ । लाइटइयर ० ले कम ब्याट्रीमा थप रेन्ज प्रदान गर्दछ, वजन घटाउँछ र प्रति गाडी CO₂ उसर्जन गर्दछ ।’

यो गाडीको माथि सौर्य छत रहेको छ । जसको मद्दतले रिचार्ज ग्रिडमा प्लग इन नगरी हप्ता, महिनासम्म ड्राइभ गर्न सकिने कम्पनीले
जनाएको छ । यो गाडीलाई घरमै भएको सामान्य प्लगले चार्ज गर्न सकिन्छ र प्रति घण्टा ३२ किलोमिटरको रेन्जमा चार्ज गर्ने सकिने छ । पब्लिक डेस्टिनेशन चार्जिङले चार्जिङ २०० किलोमिटर/घण्टाको रेन्ज र ५२० किलोमिटर/ घण्टा छिटो गर्न सकिन्छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here